Whistleblower
तातोपानी-८ महिनावारी विभेद तथा बालविवाहमुक्त वडा घोषणा

News Details

तातोपानी-८ महिनावारी विभेद तथा बालविवाहमुक्त वडा घोषणा

June 30, 2026

जुम्ला १४ असार
तातोपानी गाउँपालिका वडा नं ८ लाई महिनावारी विभेदमुक्त तथा बालविवाह मुक्त वडा घोषणा गरिएको छ । सामाजिक कुरितीकन रुपमा महिनावारी विभेद तथा बालविवाहलाई शुन्यमा झारेपछि वडालाई आईतबार एक समारोहका बीच घोषणा गरिएको हो ।

For complete news, please refer to this link :
तातोपानी-८ महिनावारी विभेद तथा बालविवाहमुक्त वडा घोषणा